You are viewing the translated version of दर्ता किताब राख्नु पर्ने.

Section 111
दर्ता किताब राख्नु पर्ने
प्राधिकरणले इजाजतपत्रप्राप्त बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र, नवीकरण वा कारबाहीको अभिलेख राख्न अनुसूची-१८ बमोजिमको ढाँचामा छुट्टाछुट्टै दर्ता किताब राख्नु पर्नेछ।